Logo कार्तिक १५, २०७७ शनिबार


२०७७ असाेज ६ गतेकाे राशिफल

मेष- सामाजिक अप्जसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।
वृष- प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
मिथुन- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।
कर्कट- आम्दामीले साथ दिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।
सिंह- घरायसी काममा विवाद हुनेछ । धनको अशान्तिले पिर्नेछ । सन्तानलाइ विसन्चो बढ्नेछ ।
कन्या- व्यावसायिक छोटो यात्रा हुनेछ । नया काममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।

तुला- खानपिनमा रमाइलो मिल्नेछ । मीठो वोली बिक्नेछ । धनलाभको योग पर्नेछ ।
वृश्चिक- नयाँ काममा खर्च हुनेछ । स्वास्थ्यमा प्रगति हुनेछ । साथिभाइसंग रमाइनेछ ।
धनु- काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।
मकर- नयाँ सामान किनमेल हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।
कुम्भ- ठूलाबडाले साथ दिनेछन् । काममा चर्चा मिल्नेछ । सरकारी साथ पाइनेछ ।
मीन- सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।

प्रस्तुति  ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क  ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।