Logo कार्तिक ११, २०७७ मंगलबार


मंगलवार बुधग्रह तुला राशीमा प्रवेश गर्दै : कुन राशीलाई फाइदा,कसलाई छ खतरा ?

काठमाडौं । मंगलवार अर्थात २२ सेप्टेम्वरका दिन बुध ग्रहले राशी परिवर्तन गरी तुला राशीमा प्रवेश गर्दैछ । यसरी बुध ग्रहले राशी परिवर्तन गर्नाले वृष, कर्क, कन्या मकर र मीन मीन राशी हुनेलाई फाइदा पुग्नेछ । तर मेष, मिथुन, सिंह, तुला, वृश्चिक, धनु र कुम्भ राशी हुनेले भने अलिे सावधानी अपनाउनुपर्ने हुन्छ ।

ज्योतिषशास्त्रीहरु अनुसार तुला राशीमा बुध प्रवेश गर्दा यसले व्यापार व्यवसायमा उतारचढाव आउनेछ । त्यसैले मंगलवार अर्थव्यवस्थामा सुधार हुने सम्भावना रहेको छ । उनी,सुती र कपासले बनाइएका कपडाको मूल्य बढ्नसक्नेछ । तरकारी बजारमा पनि यस ग्रहको प्रभाव पर्नेछ । तुलनात्मक रुपमा तरकारी व्यापारमा मन्दी आउने सम्भावना छ । मंगलवार मुलुकको राजनीतिक क्षेत्रमा अस्थिरता देखिने योग छ । देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने केही ठाउँमा तीव्र गतिमा हुरीबतास आउनेछ ।

कुम्भ सहित छ राशीका लागि शुभ समय

तुला राशीमा बुध प्रवेश गर्नाले वृष, कर्कट, कन्या, मकर र मीन राशीका लागि राम्रो समय छ । यस राशीका व्यक्तिहरुको व्यापार व्यवसायमा लाभ हुने योग छ । स्वास्थ्यका लागि समेत उपर्युक्त दिन रहनेछ ।

७ राशीका व्यक्तिले भने सावधान रहनुपर्छ

बुधको राशी परिवर्तन हुँदा मेष, मिथुन, सिंह, तुला, वृश्चिक, धनु र कुम्भ राशी हुनेहरुका लागि अलि कठीन समय रहनेछ । त्यसैले मंगलवार यी राशी हुनेले विशेष सावधान रहनुपर्छ । कामकाजमा बाधा उत्पन्न हुने र विवाद बढ्नसक्ने योग छ । फजुल खर्च हुनुका साथै स्वास्थ्यमा समेत केही गडबढी देखिनसक्नेछ । मंगलवार यी राशी भएका व्यक्तिहरुले काम गर्दा हतार गर्ने वा लापारवाही गर्नै नहुने योग छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स