Logo कार्तिक ११, २०७७ मंगलबार


कोरोनाबाट भारतीय अभिनेत्रीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतकी एक अभिनेत्रीको निधन भएको छ । मराठी र हिन्दी फिल्मकी अभिनेत्री तथा रंगकर्मी आशालता वबगावंकरको मंगलबार कोरोना संक्रमणबाट निधन भएको हो ।

सतारा जिल्लामा एक अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय आशालताको निधन भएको भारतीय मिडियाले जनाएका छन् । संक्रमणअघि नयाँ शो आई कालुबाईको सुटिङ गरिरहेकी आशालताको टिममा काम गरिरहेका २०/२२ जना अन्य व्यक्तिमा कोरोना पोजेटिभ देखिएको बताइएको छ । मिडियाका अनुसार संक्रमणपछि होम क्वारेन्टाइनमा रहेकी आशालताको स्वास्थ्यमा खराबी आउन थालेपछि अस्पताल भर्ना भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।