Logo मंसिर १०, २०७७ बुधबार


गजुरीमा पहिरो : २ गाडी पुरिएपछि राजमार्ग अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तरगतको गजुरी गाउँपालिका वडा नम्बर ५ गलौदीमा पहिरो जाँदा २ गाडी पहिरोमा च्यापिएका छन ।

काठमाडौंबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर पहिरोमा च्यापिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक नेत्र भट्टका अनुसार काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि पहिरोमा अड्किएको छ।

राजमार्गमा पूर्णरुपमा अवरुद्द भएकाले सडक विभागको गजुरी फिल्ड कार्यालयबाट पहिरो पन्छाउन डोजर लगाइएको छ। भट्टले राजमार्ग खुलाउन १ घन्टाभन्दा बढी लाग्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…