Logo कार्तिक १२, २०७७ बुधबार


२०७७ असाेज ८ गतेकाे राशिफल

मेष- सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ , सहयोगमा दिन बित्नेछ ।
वृष- काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
मिथुन- पारिवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
कर्कट- वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।
सिंह- आम्दामी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या- महिलावर्गसँग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।

तुला- नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।
वृश्चिक- बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
धनु- मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारिवारिक कठिनाइ हुनेछ ।
मकर- स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
कुम्भ- कृषिकाममा फाइदा हुनेछ । आम्दामीले गर्जो टर्नेछ । पारिवारिक साथ मिल्नेछ ।
मीन- सामुहिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।