Logo कार्तिक ५, २०७७ बुधबार


२०७७ असाेज ९ गतेकाे राशिफल

मेष- अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।
वृष- साथीभाइबाट पुरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।
मिथुन- प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशि काममा सुख मिल्नेछ । सानो यात्रा हुनेछ ।
कर्कट- स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।
सिंह- सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोबारमा सन्तोष मिल्नेछ ।
कन्या- घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ।

तुला- रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।
वृश्चिक- कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख मिल्नेछ ।
धनु- बढी विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।
मकर- छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।
कुम्भ- आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथिभाइको सहयोग मिल्नेछ ।
मीन- सरकारी साथ मिल्नेट । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।

सम्पर्क ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।