Logo ८ असार २०७८, मंगलवार


स्याङ्जा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको वालिङ नगरपालिका–१४ तमादीमा माया नेपालीको घर पुरिँदा ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । अन्य दुई जनाको नाम खुलेको छैन । त्यस्तै कालिगण्डकी गाउँपालिका ४ गौतमडाँडाँमा पुरिएर अर्का एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका १६ वर्षीय विष्णु दमाई छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…