Logo कार्तिक ६, २०७७ बिहीबार


विवाह गरेको १२ दिनमै अभिनेत्रीको सम्बन्ध विच्छेद

काठमाडौं । विवादस्पद भारतीय अभिनेत्री पुनम पाण्डेको वैवाहिक जीवन धरापमा परेको छ ।

वयस्क अभिनेत्रीको छवि बनाएकी पाण्डेको विवाह गरेको १२ दिनमै डिभोर्सको संघारमा पुगेको हो । उनले १० सेप्टेम्बरमा ब्वाइफ्रेण्ड श्याम बम्बेसँग गोप्य विवाह गरेकी थिइन् ।

पुनमले श्यामविरुद्ध उत्पीडन र कुटपीटको मुद्दा दायर गरेकी थिइन् । उनको उजुरीपछि श्यामलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर अहिले उनी २० हजार धरौटीमा रिहा भईसकेका छन् ।

१२ दिन अघि पुनमले पति स्याम्बेसँगको तस्विर सेयर गर्दै लेखेकी थिइन्, ‘तिमीसँग सात जन्म बिताउने आशामा ।’ तर १२ दिनकै दिन यो जोडीको वैबाहिक जीवन धरापमा पर्न गएको छ । पुनमले आफू सम्बन्ध बिच्छेद गर्ने तयारीमा रहेको बताएको भारतीय मिडियाहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।