Logo कार्तिक ६, २०७७ बिहीबार


टेलिसिरियल ‘आत्मघाती माया’को ट्रेलर सार्वजनिक(भिडियोसहित)

काठमाडौं । कलाकार तथा निर्देशक रामकुमार श्रेष्ठद्वारा निर्देशित टेलिसिरियल आत्मघाती मायाको ट्रेलर सार्वजनिक भएको छ । सदिस फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्मित टेलिसिरियलको कथा लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् ।

टेलिसिरियलमा कुमार भण्डारी, पूजा अधिकारी, सन्तलाल महर्जन, ईन्द्र लामा, सञ्जोक अधिकारी, नेत्र बोहोरा, कृषा अधिकारीलगायतका कलाकारहरूकाे अभिनय रहेका बताइएकाे छ ।

कुमार भण्डारीको व्यवस्थापन तथा सन्तलाल महर्जनको उत्पादनमा निर्माण भएको सिरियलको कानूनी सल्लाहकारमा नेत्र बोहोरा रहनुभएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।