Logo कार्तिक १२, २०७७ बुधबार


घरको छतबाट खसेर बालिकाको मृत्यु

झापा । झापाको बिर्तामोडमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।  गएराति खाना खाइसकेर घरको छतमा गई तल हेर्ने क्रममा खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते भण्डारीलाई उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक कृतिका ५ दिन अगाडी मात्र काठमाडौंबाट मावली घरमा आएकी थिइन् । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।