Logo कार्तिक १३, २०७७ बिहीबार


कप्तान विराट कोहलीलाई जरिवाना

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ । आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पञ्जाबविरुद्धको खेलमा ’स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।

आईपीएलले कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तोकेका छ । पञ्जाबविरुद्धको खेलमा बैंग्लोर ९७ रनले पराजित भएको थियो । उक्त खेलमा कप्तान कोहलीले दुई वटा क्याच मिस गरेका थिए । कोहलीले केएल राहुलको दुई क्याच मिस गरेपछि पञ्जाबले २ सय ६ रनको फराकिलो योगफल तयार गरेको थियो ।

राहुलले बैंग्लोरविरुद्ध अविजित रहँदै १ सय ३२ रनको शतकीय इनिङ्स खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।