Logo कार्तिक ६, २०७७ बिहीबार


२०७७ असाेज ११ गतेकाे राशिफल

मेष- क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
वृष- वैदेशिक काममा फाइदा मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ
मिथुन- धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
कर्कट- प्रेममा खुसी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा( चल्नेछ ।
सिंह- बिरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
कन्या-अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।

तुला- आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
वृश्चिक- सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।
धनु- खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।
मकर- मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
कुम्भ- स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मीन- कृषि खाद्यान्नबाट आम्दानी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।