Logo कार्तिक १२, २०७७ बुधबार


२०७७ असाेज १२ गतेकाे राशिफल

मेष- व्यवसायमा सफलता मिल्नेछ । कृषि जलको काममा फाइदा हुनेछ ।
वृष- नयाँ रोजगारीको सम्भावना देखिन्छ । आफन्तले साथ दिनेछन् । पद प्रतिष्ठाको चर्चा चल्नेछ ।
मिथुन- सामुहिक काममा समय वित्नेछ । पुरानो कामबाट फाइदा आउनेछ । धर्मकर्ममा जागर चल्नेछ ।
कर्कट- चिसोको समस्या आउनेछ । काममा अपजस मिल्नेछ । व्यवसायमा वाधा हुनेछ ।
सिंह- पारिवारिक खुशी मिल्नेछ । प्रेममा मानसिक चिन्ता मिल्नेछ । नयाँ किनमेलमा खर्च हुनेछ ।
कन्या- मित्रबाट सहयोग आउनेछ । खेलकुदमा जीत हुनेछ । जिम्मेबारीको काममा परेसानी हुनेछ ।

तुला- सन्तानको माया मिल्नेछ । आम्दामीको स्तर बढ्नेछ । धनको जोहो हुनेछ ।
वृश्चिक- घर बाहिर व्यस्त भइनेछ । मित्रसंग विवाद हुनेछ । मित्रतामा समस्या आउनेछ ।
धनु- स्थान परिवर्तन हुनेछ । यात्रामा समस्या हुनेछ । भातृप्रेम बढ्नेछ।
मकर- धनको कारोबार बढ्नेछ । मीठो वोलीले काम बन्नेछ । खानपिनमा रमाइलो मिल्नेछ ।
कुम्भ- आफन्त भेटघाट हुनेछ । नया काम अधुरो रहनेछ । व्यक्तिगत काममा अलमल हुनेछ ।
मीन- मित्रको सहयोगले काम बन्नेछ । पैसाको अभाव खड्किनेछ । यात्रा झन्झटिलो हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८१३ ५६७९९७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।