Logo कार्तिक १०, २०७७ सोमबार


भारतका पूर्व केन्द्रीय मन्त्री सिंहको निधन

काठमाडौं । भारतीय जनता पार्टीका संस्थापकसमेत रहनुभएका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। आइतबार बिहान ८२ वर्षको उमेरमा सिंहको निधन भएको हो।

लामो समयदेखि बिरामी जिवन बिताउँदै आउनुभएका सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्ति गर्नुभएको छ ।

उहाँ भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्यमध्येका एक हुनुहुन्थ्यो । आफ्नो राजनीतिक जीवनमा ५ पटक राज्य सभा र ४ पटक लोक सभा सदस्यमा निर्वाचित हुनुभएका सिंहले भारतको अर्थ, विदेश र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।