Logo कार्तिक ६, २०७७ बिहीबार


खोलाले बगाएर पतिपत्नीकै मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरगढी–६ बाट वडा नं ३ तर्फ जानेक्रममा सामरी खोला तर्दा पतिपत्नीकै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ज्ञानबहादुर परियार र तुलसा परियार रहेको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायव उपरीक्षक कृष्ण केसीले जानकारी दिनुभयो । उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।

समुद्रमा छाल आएका बेला चराहरु एकैसाथ आकाशमा उड्ने हुँदा यो दृश्य देखिने पर्यटक बताउँछन् ।