Logo कार्तिक ६, २०७७ बिहीबार


कोरोनाबाट थप १० जनाको मृत्यु, मृतक ४७७ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक महिला र नौ जना पुरुष गरी थप १० जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराका २० वर्षीय युवक र ललितपुरका ४२ र ७७ वर्षीय पुरुष रहेका छन् । काठमाडौंका ६१ र ६२, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ६३ र ५० साथै अछामका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौं‌की ५० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ७७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।