Logo कार्तिक ९, २०७७ आइतबार


एउटा मुसाका कारण काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति बन्द

काठमाडौं । एउटा मुसाका कारण काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको छ।

नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा दिउँसो ३ बजेदेखि विद्युत आपुर्ति रोकिएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको छ।

समस्या सुल्झाउन प्रधिकरणले मर्मत टोली खटाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।