Logo कार्तिक ६, २०७७ बिहीबार


प्रिमियर लिगमा म्यान्चेस्टर सिटीकाे लज्जास्पद हार

एजेन्सी ।  म्यानचेस्टर सिटी   प्रिमियर लिग

फुटबलमा पराजित भएकाे छ । आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार व्यहोरेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा लेस्टरको जितका लागि जेमी भार्डीले ह्याट्रिक गरे । त्यस्तै जेम्स म्याडिसन र योउरी टेलेम्यान्सले एक एक गोल गरे । सिटीका लागि रियाद महरेज र नाथन अकेले एक-एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।