Logo मंसिर १२, २०७७ शुक्रबार


विद्यालय खोल्न सिन्धुली पुगेका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्ला बाहिरबाट विद्यालय खोल्न सिन्धुली पुगेका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सिन्धुलीमा आइतबार मात्रै १७ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन् । यस्तै अन्य ३ जना शिक्षक रहेका छन् । उनीहरु ३० देखि ५८ वर्ष उमेरका रहेका छन् । संक्रमित मध्ये २ जना महिला रहेका छन् ।

लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई परिक्षणको लागि स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको थियो । योसँगै सिन्धुलीमा सक्रिय संक्रमितको संख्या २५ पुगेको छ भने ६१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…