Logo कार्तिक १२, २०७७ बुधबार


२०७७ असाेज १३ गतेकाे राशिफल

मेष- पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।
वृष- रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठूलावडाबाट आश्वासन मिल्नेछ ।
मिथुन- धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ ।
कर्कट- काम अपुरो हुनेछ । अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
सिंह- व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
कन्या- प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।

तुला- आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुसी मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।
वृश्चिक- पारिवारिक बैमनस्यता हुनेछ । नयाँ काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
धनु- साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।
मकर- मीठो भोजनमा सुख मिल्नेछ । बाेलीले प्रभाव पर्नेछ । पुरानो- धन हात पर्नेछ ।
कुम्भ- मनोरन्जनमा दिन बित्नेछ । काम अधुरो हुनेछ । व्यक्तिगत काम थाती रहनेछन् ।
मीन- अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।