Logo कार्तिक १२, २०७७ बुधबार


२०७७ असाेज १४ गतेकाे राशिफल

मेष- मनोरञ्जन खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । काममा सफलता पाइनेछ ।
वृष- राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । कर्मको फल मिल्नेछ ।
मिथुन- अधुरा काम शुरू हुनेछ । घरायसी काममा बाधा आउनेछ । मनमा शंका पर्नेछ ।
कर्कट- स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । विवादको सृजना हुनेछ ।
सिंह- व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
कन्या- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।

तुला- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर गुम्नेछन् ।
वृश्चिक- घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा लाभ हुनेछ ।
धनु- दाजुभाइको मित्रतामा सुधार हुनेछ । यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
मकर- सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
कुम्भ- नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । रमाइलोमा रमिनेछ ।
मीन- फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ, रमाइलोमा दिन बित्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।