Logo कार्तिक १२, २०७७ बुधबार


कोरोना महामारीकै बीचमा सरकारी सेवाको अवसर

काठमाडौं । मुलकमा कोरोना महामारीको सन्त्रास जारी रहेकै अवस्थामा मापदण्ड पुग्ने युवा जनशक्तिका लागि सरकारी सेवामा सामेल हुने अवसर आएको छ । महामारीका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुचारु हुने भएपछि युवापंक्तिका लागि रोजगारीको बाटो खुल्ने भएको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले गत माघमा विभिन्न पदका लागि खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गरिएको थियो । मंगलबार (आज) एक सूचना प्रकाशित गर्दै भर्ना प्रक्रिया पुनः सुचारु गरिएको सेनाले जनाएको छ ।

भर्ना प्रक्रियबारे जानकारी लिनुपरेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ मा सम्पर्क गर्न सूचनामार्फत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।