Logo कार्तिक १२, २०७७ बुधबार


आइपीएलमा सन्दीप लामिछानेले खेल्न पाएनन्,नेपाली समर्थक निराश

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो खेलमा पनि पीच बाहिर रहेका छन् ।

अहिले भैरहेको दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीचको खेलमा पनि सन्दीपले मौका पाएनन् । राम्रो पारिश्रमिक दिएर टिममा लिएको दिल्ली क्यापिटल्सले जारी आइपीएलमा पीचमा उत्रने मौका भने दिएको छैन ।

यसबाट सन्दीपको खेल हेर्न आतुर नेपाली समर्थकहरु निराश बनेका छन् ।

प्रतियोगितामा टस जितेर फिल्डिङ रोजेको दिल्लीले अहिले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।