Logo ८ असार २०७८, मंगलवार


यातायात कार्यालय परिसर भित्रको बैंकका कर्मचारीमा कोरोना पुष्टि

रुपा घिमिरे
काठमाडौं । स्वयम्भू सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट दैनिक प्रवाह हुने सेवा बन्द गरिएको छ । कार्यालय परिसरभित्र रहेको बैंकका कर्मचारीमा आइतबार कोरोना पुष्टि भएसँगै यातायातका कर्मचारीमा पनि संक्रमण फैलिएको आशंकामा बुधबारदेखि सेवा बन्द गरिएको हो ।

यातायात कार्यालयका सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण गरिएको र नतिजा नआउँदासम्म तत्काललाई कार्यालय नखोलिने कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभएको छ । कार्यालयले यातायातको बिलबुक नविकरण र प्रदुषण परीक्षण लगायतका काममार्फत राजश्व संकलन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…