Logo कार्तिक १२, २०७७ बुधबार


पानीको फोका २ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लक्ष्मी बर्देवा र जीवन भट्टराईद्वारा निर्देशित म्यूजिक भिडियो पानीको फोका २ सार्वजनिक भएको छ । पानीको फोका जस्तै फूट्यो हाम्रो माया गीतको सफलतापछि सोही समूहद्वारा तयार पारिएको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

डा. राजुबाबु श्रेष्ठ रचनाकार रहनुभएको गीतको संगीत हरि लम्सालले गर्नुभएको हो । रजिना रिमालको स्वरमा सजिएको यो गीतको संगीत संयोजन किरण कडेलले गर्नुभएको हो ।

यूट्यूवमा सार्वजनिक भएको एकैदिन ९३ हजार दर्शकले हेरिसकेको यो गीत संगीत प्रेमीहरुको रोजाईमा परेको छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।