Logo मंसिर ११, २०७७ बिहीबार


टोङ्गामा ६.४ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गामा ६ दशमलव ४ म्याग्नीच्यूटको भूकम्प गएको छ ।अमेरिकी भौगर्भिक सर्भेका अनुसार समुद्री सतहबाट करिब ३५ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महसुस गरिएको विदेशी सञ्चारमाध्यममा उल्लेख छ । हालसम्म क्षतिको विवरण प्राप्त नभइसकेको स्थानीय अधिकारीको स्रोत उल्लेख सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…