Logo कार्तिक १२, २०७७ बुधबार


कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतक ५०९ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । एक जना महिला र १० जना पुरुष गरी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीका तीन जना पुरुष, काठमाडौँका दुई जना पुरुष, भक्तपुरका एक जना पुरुष, ललितपुरका एक जना पुरुष र रुपन्देहीका तीन जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी बाँकेकी एक जना महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।