Logo कार्तिक ११, २०७७ मंगलबार


भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ

काठमाडाैं । भारतीय कांग्रेसका राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । राहुल गान्धी हाथरसमा सामूहिक बलात्कारमा परेर मृत्यु भएकी महिलाको परिवारलाई भेट्न समर्थकको भीडका साथ जान लाग्दा उत्तर प्रदेशतर्फको हाइवेमा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हाथरसमा भएको सामूहिक बलात्कारको परेकी पीडितको मङ्गलबार मृत्यु भएपछि रातारात उत्तर प्रदेश प्रहरीले अन्तिम संस्कार गरेको थियो । घटनाको विरोधमा अभियन्ता र स्थानीयहरूले चर्को आवाज उठाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन त्यहाँको प्रशासनले ठूलो भीड गर्न प्रतिबन्ध गरेको छ ।

दिल्लीबाट उत्तर प्रदेश जोड्ने एक्स्प्रेस मार्ग हुँदै आएका राहुल गान्धीलाई स्थानीय प्रशासनले सेक्सन १ सय ८८ अन्तर्गत अवज्ञा गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स