Logo कार्तिक ११, २०७७ मंगलबार


आईपीएल क्रिकेटमा पञ्जाब र मुम्बईकाे खेल जारी

काठमाडाैं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स ११ पञ्जाब र मुम्बई इण्डियन्स खेलिरहेका छन् । यूएईको शेख जायद स्टेडियममा साविक विजेता मुम्बई र यो संस्करणमा सबैभन्दा सशक्त खेल प्रदर्शन गरिरहेको पञ्जाब आआफ्नो जितको लक्ष्य सहित मैदान उत्रेका हुन् ।

अघिल्ला तीन खेलमा दुबै टोलीले समान १ जित मात्र निकाल्न सक्दा दुई खेल गुमाएका छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले यसअघि चेन्नाई सुपर किंग्ससंग ४ विकेट र रोयल च्यालेन्जर्स बैंग्लोरसंग सुपर ओभरमा खेल गुमाएको थियो ।

यता दोस्रो जितको खोजिमा रहेको तथा यो सिजन ब्याटिङमा सबैभन्दा सफल देखिएको पञ्जाब पनि दोस्रो जितको खोजिमा हुनेछ । केएल राहुलको कप्तानीमा रहेको पञ्जाब आफ्नो पहिलो खेलमा दिल्लीसँग र दोस्रो खेलमा राजस्थानसँग पराजय ब्यहोरेको थियो ।

गतबर्षको इन्डियन प्रिमियर लिग मा मुम्बई र पञ्जाबले एकएक खेल जितेका थिए । पहिलो खेलमा मुम्बईलाई पन्जाबले ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा मुम्बई ३ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स