Logo मंसिर १४, २०७७ आइतबार


२०७७ असाेज १७ गतेकाे राशिफल

मेष- खुशीयाली मनमा बढ्नेछ । कला संगीतमा सफलता मिल्नेछ । जिम्मेवारीमा जस मिल्नेछ ।
वृष- अनावस्यक खर्च बढी हुनेछ । बेकारमा भार बेहोर्नु पर्नेछ । साथीभाइमा सरसापटमा धन जानेछ।
मिथुन- पशु चौपायाबाट फाइदा हुनेछ । सवारी सुखमा मोह बढ्नेछ । कृषि अन्नको व्यवसायमा धनार्जन हुनेछ ।
कर्कट- राजनीतिक मोह पलाउनेछ । नेतागणसँग सम्बन्ध बढ्नेछ । कला र क्षमताको कदर मिल्नेछ ।
सिंह- भाग्यले साथ दिनेछ । विदेशबाट सहयोग आउनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।
कन्या- अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । माया पिरती अघि बढ्नेछ ।
वृश्चिक- प्रतिस्पर्धामा जीत हुनेछ । पदप्रतिष्ठाको विषयमा विवाद हुनेछ । पराइको सहायतामा धन जानेछ ।
धनु- मनोरञ्जनमा रुचि बढ्नेछ । बौद्धिक क्षेत्रमा पहुँच हुनेछ । अध्ययनको चिन्ता थपिनेछ ।
मकर- मानसिक अशान्ति बढ्नेछ । आफन्तले धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ ।
कुम्भ- स्त्रीपक्षबाट सहयोग आउनेछ । व्यावसायिक यात्रा हुनेछ । जोस र जागरले कार्य सफल हुनेछ ।
मीन- कुटुम्ब सुख मिल्नेछ । पुरानो लगानीमा प्रगति देखिन्छ । मीठो खाने लालसा बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।