Logo बैशाख २४, २०७८ शुक्रबार


२०७७ असाेज १८ गतेकाे राशिफल

मेष- बढी जिम्मेबारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ । काम बीचैमा रोकिनेछ ।
वृष- सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ ।
मिथुन- आम्दामीले पूरानो गर्जो टर्नेछ । सवारी सुख मिल्नेछ । कृषि कर्मबाट धनार्जन हुनेछ ।
कर्कट- राजनीतिक मोह जाग्नेछ । मानसिक तनाव आउनेछ । मान सम्मानको लोभ जाग्नेछ ।
सिंह- धर्ममा रुचि लाग्नेछ । सहयोगमा दिन बित्नेछ । विदेशबाट सहयोग मिल्नेछ ।
कन्या- सरकारी झमेला आउनेछ । आर्थिक काममा अपजस मिल्नेछ । नयाँ काममा बाधा हुनेछ ।

तुला- साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ । प्रेममा सुख मिल्नेछ ।
वृश्चिक- स्वास्थ्यले साथ दिनेछ । पूरानो काम छिटो बन्नेछ । पूरानो विवाद सल्टिनेछ ।
धनु- सन्तानले सुख दिनेछन् । अध्ययनमा प्रगति हुनेछ । धनदौलतको कारोबार बढ्नेछ ।
मकर- छोटो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ । माया प्रेममा तनाव आउनेछ ।
कुम्भ- जिम्मेबारीमा व्यस्तता बढ्न्छ । अरुको काम गर्नुपर्नेछ । दाजुभाइमा सहकार्य हुनेछ ।
मीन- प्रेममा प्रशन्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ । खानपिनमा खर्च हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।

सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको छ ।