Logo मंसिर १२, २०७७ शुक्रबार


पछिल्लो २४ घण्टामा १३२९ जना डिस्चार्ज, २२५३ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार तीन सय २९ जना कोरोनाका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत एक हजार तीन सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार दुई सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । आइतबार १२ हजार सात सय ८४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

आजका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार पाँच सय ९९ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज देशभर सक्रिय संक्रमितको संख्या २२ हजार दुई सय १९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…