Logo फाल्गुन १६, २०७७ आइतबार


कोरोना संक्रमितलाई अनिवार्य आइसोलेसनमा राख्न माग

काठमाडाैं । नेपाली कांग्रेसले कोरोना संक्रमितहरूलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा कोभिड –१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी यस्तो मागगर्नुभएको हो ।

विशेषगरी काठमाडौं उपत्यकामा बसोबार गरिरहेका व्यक्तिहरुको घरमा होम आइसोलेस बस्न सक्ने अवस्था नरहेको र डेरागरी बस्नेको बिचल्ली भएको कांग्रेसले जनाएको छ। त्यस्ता संक्रमितबाट थप संक्रमण फैलने परिस्थिति बनेको कांग्रेसले जनाएको छ ।

डेरा गरी बस्ने संक्रमित र बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएकाहरू सरकारी निकायसँग फोन गरेर आइसोलेसनमा बस्न माग गरे पनि सुनुवाइ नहुनु गम्भीर लापरबाही भएको कांग्रेसले ठहर गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…