Logo फाल्गुन १८, २०७७ मंगलबार


होटलबाट आठ जुवाडे पक्राउ

रामभरोसि यादव
सिरहा । मिर्चैया नगरपालिकामा एक होटलबाट प्रहरीले आठ जना जुवाडेलाई पक्राउ गरेको छ । मिर्चैया–६ कटारीचौकको एक होटलबाट एक लाख बढी रकमसहित प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिर्चैया–८ का २१ वर्षीय सीयाराम महतो, २२ वर्षीय राजाराम साह, जितेन्द्र साह, मिर्चैया–५ का ३५ वर्षीय दिलिप नायक, मिर्चैया–३ का २४ वर्षीय सरोज कुमार चौधरी, गोलबजार नगरपालिका –१ का ३२ वर्षीय नातीकाजी राई र उदयपुर कटारी नगरपालिका–१ का २५ वर्षीय विशाल सुनार र ३४ वर्षीय दान बहादुर राई रहेका छन् । प्रहरीले उनीहरुको साथबाट एक लाख ६ हजार नगद बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।