Logo मंसिर १०, २०७७ बुधबार


थप ३४३९ जनामा काेराेना, सक्रिय संक्रमित २५ हजार बढी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार दुई सय नौ जनामा गरिएको परीक्षणमा तीन हजार चार सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

आज देशभर २५ हजार सात जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । आज काठमाडौं उपत्यकामा मात्र एक हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय २६ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरस निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…