Logo बैशाख ५, २०७८ आइतबार


किरियापुत्री बसेको घरमा सिलिन्डर बिस्फोट, दर्जनभन्दा बढी घाइते

काठमाडौं । सोह्रखुट्टेको फलफुलचोकमा किरियापुत्री बसेको घरमा सिलिन्डर ग्यास पड्किँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । पतीको किरिया बसेकी नीलकुमारी क्षेत्रीको घरमा सिलिन्डर ग्यास बिस्फोट भएको हो ।

दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । तीन जनालाई टिचिङ र तीन जनालाई मनमोहन अस्पताल लगिएको बताइएको छ । गम्भीर घाइते ६ जना एकै परिवारका भएको बताइएको छ ।

दुर्घटनाबाट एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । नीलकुमारीको घरको पर्खाल भत्किएको र सिसा फुटेका छन् । दुइटा ग्यास सिलिन्डर लिक भएर पड्कियो भने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।