Logo कार्तिक ११, २०७७ मंगलबार


जुत्ता किन्न आमाले छोरी बेचेपछि…

काठमाडौं । जुत्ता किन्नको लागि एउटी आमाले आफ्नै छोरीलाई बेचेकी छन् । आफ्नो लागि जुत्ता किन्न भनेर २५ वर्षीया आमाले ब्ल्याक मार्केटमा छोरी बेचेकी हुन् ।

उनले छोरी बेचेको रेकर्ड प्रहरी क्यामेरामा कैद भएको बताइएको छ । यो घटना रुसको हो । रुसकी २५ वर्षीया लुइजाले आफूलाई जुत्ता किन्नका लागि छोरी बेचेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले छोरीलाई दुई लाख ८५ हजारमा बेचेको बताइएको छ । लुइसलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र कारबाही हुने प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।