Logo कार्तिक १४, २०७७ शुक्रबार


२०७७ कार्तिक २ गतेकाे राशिफल

मेष- पारिवारिक मेलमिलाप हुनेछ । यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।
वृष- विरोधीहरु आफ्नो बाटो लाग्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन्
मिथुन- अध्ययनकार्य अगाडि बढ्नेछ । आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कर्कट- महिलावर्गसँग दुष्मनी बढ्नेछ । ढिला सुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
सिंह- दाजुभाइको साथले पुरानो काम टुगिनेछ । छोटो यात्रा हुनेछ । घरायसी अधुरा काम बन्नेछन् ।
कन्या- खानपिनको मस्ती मिल्नेछ । आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

तुला- सुखसयलमा समय जानेछ । शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । आईपर्नेछ ।
वृश्चिक- धनको सन्चय बढ्नेछ । लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।
धनु- सरकारी झमेला हट्नेछ । काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
मकर- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
कुम्भ- अधुरा काम सूचारु हुनेछन् । धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
मीन- जिम्मेवारीमा अपगाल आउनेछ । आम्दानीमा अचानक घाटा हुनेछ । शरीरमा बिसञ्चो देखिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।