Logo कार्तिक १४, २०७७ शुक्रबार


शनिवार ३ हजार १ सय ६७ जना संक्रमित थपिए, १८ सय जना डिस्चार्ज

काठमाडौं । नेपालमा शनिवार थप ३ हजार १ सय ६७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

नेपालमा शनिवारसम्म देशभर संक्रमित हुनेको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सयजना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ८९ हजार आठ सय ४० पुगेको छ ।

हाल देशमा ३८ हजार सात सय ३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।