Logo कार्तिक १४, २०७७ शुक्रबार


छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना

इलाम । नेपाल-भारत सीमा क्षेत्रको छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर ४ को सीमावर्ती मेची बजारमा एक कार्यक्रमका बिच शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।

नेपाल भारत सीमा क्षेत्रका विभिन्न गतिविधि हुँने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको बताइएकोे छ । सीमा सुरक्षाको लागि संघीय सरकारले मात्र नभई स्थानीय सरकारले समेत चासो दिनुपर्ने जिल्ला प्रशाषन कार्यलयको भनाइ छ ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीन/तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूँमी अतिक्रमण बढनुका साथै बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।