Logo कार्तिक १४, २०७७ शुक्रबार


पूर्वमन्त्री यादवको निधन

विराटनगर । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको निधन भएको छ । उपचारको क्रममा ८५ वर्षीय यादवको विराटनगरमा निधन भएको हो ।

उहाँको ब्रेन हेम्ब्रेजका कारण निधन भएको यादवका छोरा मनोज यादवले जानकारी दिनुभयो । चारदिन अघि घरमा अचानक बेहोस हुनुभएको यादवको विराटनगरमा उपचारका लागि लगिएको थियो ।

यादव पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री बन्नुभएको थियो । प्रजातन्त्रपछि भने उहाँ नेपाल सद्भावना पार्टीमा सक्रिय हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।