Logo कार्तिक १४, २०७७ शुक्रबार


सुनको मूल्य बढ्यो, प्रतिताेला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुन प्रतितोला चार सय रुपैयाँले बढेर कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य ९४ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने स्थीर रहेको छ । शुक्रबार प्रतितोला एक हजार दुई सय कायम भएको चाँदी आज स्थीर रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।