Logo कार्तिक १४, २०७७ शुक्रबार


बर्दिमै रहेका असईको शव नदीमा, हबल्दार बेपत्ता

कैलाली । जिल्लामा गस्तीमा खटिएका असईको शव नदीमा फेला परेको छ । जिगडाबाट सीमा क्षेत्रमा गस्ती गएका असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको हो ।

मृतक विकको शव बर्दिमै भेटिएको छ । बर्दिमा भएकाले उनी डिउटिमै भएको पुष्टि हुने प्रहरीको भनाइ छ । विकसँगै मोटरसाइकलमा गएका हवल्दार रामबहादुर साउद बेपत्ता छन् ।

घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।