द लाखे ब्याण्डको मालश्री धुन सार्वजनिक (भिडियोसहित)

काठमाडौं । आजभन्दा १३ वर्षअघि अर्थात विसंं २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ ।
यस फ्यूजन धुनमा गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् ।
ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे ।
भिडियाे :