Logo कार्तिक १४, २०७७ शुक्रबार


द लाखे ब्याण्डको मालश्री धुन सार्वजनिक (भिडियोसहित)

काठमाडौं  । आजभन्दा १३ वर्षअघि अर्थात विसंं २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ ।

यस फ्यूजन धुनमा गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् ।
ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।