Logo कार्तिक ६, २०७७ बिहीबार


थप २,९४२ काेराेना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप दुई हजार ९ सय ४२ जना कोरोना संक्रमित थएिका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरीएको परीक्षणमा २ हजार ९ सय ४२ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार हाल ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा दुई हजार ३ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार एक सय ६६ जना संक्रमित निको भए छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।