Logo कार्तिक १४, २०७७ शुक्रबार


समाखुसी चोकमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको समाखुसी चोकमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौं । महानगरपालिका–२६ सामाखुसी चोकमा गाडीको ठक्करबाट एक पैदलयात्रीको आज दिउँसो मृत्यु भएको हो ।

ना ६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट झापा पंचगाक्षी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।