Logo मंसिर ११, २०७७ बिहीबार


पहिरोले पुरिएर ११ सैनिकसहित ७० जनाको मृत्यु

काठमाडौं । भियतनाममा पहिरोमा पुरिएर ११ जना सैनिकको मृत्यु भएको छ । सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेकोमा ११ जनाको मात्र शव फेला परेको हो । पहिरोले पुरिएका ११ जना बेपत्ता भएका छन् ।

एक सातादेखि परेको भारी वर्षाका कारण पहिरोमा परेर ७० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ ।

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।