Logo बैशाख २, २०७८ बिहीबार


गायिका मुना कुमालको ‘आकाशै भरी जुनतारा ’ सार्वजनिक हुँदै

काठमाडौं । गायिका मुना कुमालको ‘आकाशैै भरी जुनतारा’ गीत सार्वजनिक हुने भएको छ । भोली त जाँदै छु , किस्ताबन्दीमा लगायतका गीतमा पाएको सफलतापछि जुनतारा बाेलकाे गीत सावजनिक हुन लागेको हो ।

राधाकृष्ण काफ्लेको शब्द , खड्ग गन्दर्भको संगीत र एरेञ्जरमा गायिका कुमालको स्वर र अभिनय रहेको छ ।

सोमबार अपरान्ह ५ बजे मुना कुमाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।