Logo बैशाख ५, २०७८ आइतबार


नयाँ सुट लगाउँदै महावीर पुन भन्छन्–‘पुरानो लगायो भनेर अब कचकच नगर्नु’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नयाँ सुट लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ । पुनले फोटो राख्दै सँधै पुरानो कपडा लगायो भनेर कचकच गर्ने साथीहरुलाई अब चुप लाग्नु भनेर लेख्नुभएको छ ।

उहाँले करिब ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा लगाएको समते उल्लेख गर्नु भएको छ । कसैले आफूलाई नै नापेर नयाँ सुट सिलाइदिएको जानकारी दिएपनि उहाँले कहाँबाट नयाँ लुगा आयो भनेर कसैले नसोध्न र केही समयपछि आफैँ बताउने उल्लेख गर्नु भएको छ । स्टाटसमा पुनले आफूले तस्बिरमा लगाएको नयाँ सुट आफ्नो जिवनकै दोस्रो सुट भएको समते बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।