Logo मंसिर ९, २०७७ मंगलबार


२०७७ कात्तिक ५ गतेकाे राशिफल

मेष- व्यक्तिगत अलमल हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ । पारिवारिक वादविवाद पर्न सक्नेछ ।
वृष- छोटो यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ । झुटो लाञ्छना लाग्न सक्नेछ ।
मिथुन- यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ ।पारिवारिक माहोलमा खुसियाली बढ्नेछ ।
कर्कट- स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । किनमेलमा खर्च बढ्नेछ ।
सिंह- छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।
कन्या- व्यवसायमा चिन्ता थपिनेछ । अनावस्यक खर्चे हुनेछ । आफन्त दयालु बन्नेछन् ।

तुला- भाइ भतिजाको साथ मिल्नेछ । रोजगारीको काम हुनेछ । कलासंगीतमा पहिचान बन्नेछ ।
वृश्चिक- धनर भोजनको सुख मिल्नेछ । नया मित्र भेटघाट हुनेछ । व्यापारको कारोबार बढ्नेछ ।
धनु- भविष्यको चिन्ता थपिनेछ । अनावस्यक काममा दिन बित्नेछ । घरायसी काममा प्रगति हुनेछ ।
मकर- यात्रामा धनखर्च हुनेछ । झमेलाको काम आईपर्नेछ । मानसि अशान्ति बढ्नेछ ।
कुम्भ- काममा फाईदा हुनेछ । आफन्तको साथ पाईनेछ । धनको लाभ हुनेछ ।
मीन- जिम्मेवारीमा स्यावअध्ययनमा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।